काठमाडौँ ।
सङ्घीय संसद्का अर्थ, कानुन, कृषि तथा विधायन व्यवस्थापन समितिसहित चार समितिको बैठक आज बस्ने भएको छ।
अर्थ समितिमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’, कानुन समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ र कृषि समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ बारे छलफल हुने छ।
विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि सैद्धान्तिक छलफल हुने











प्रतिक्रिया