दीपेन्द्र के खनालको निर्देशनमा फिल्म क्याप्टेन साबको ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन शुरू गरिएको छ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको ब्यानरमा दीपेन्द्र के खनाल, करण श्रेष्ठ र श्रृष्टिमा खनालद्वारा निर्माणाधीन क्याप्टेन रामेश्वर थापाको बायोपिकमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन्।
सिर्जना नापित कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक खनालकै लेखन रहेको छ। निर्देशक खनालले क्याप्टेन साब एक फरक फिल्म हुने बताए।












प्रतिक्रिया