काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ।
सेवा अवधि पूरा भएका उपसचिवहरूलाई विभिन्न मन्त्रालय र निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ।
सचिव रविलाल पन्थको निर्णयमा शुक्रबार अन्तिम समयमा सरुवा गरिएको हो।
सुचि











प्रतिक्रिया