काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सिता बस्यालले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।
गैंडाकोट निवासी बस्याल पार्टीको स्थापना कालदेखि राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा क्रियाशील रहिएकी थिइन्।
उनले पार्टी अध्यक्ष राजेन्द्र लिंग्देनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन्।
बस्याल पूर्वी नवलपरासीबाट राप्रपाका तर्फबाट संसदीय उम्मेदवारसमेत रहेकी थिइन्।











प्रतिक्रिया