काठमाडौं ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदो र पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग फेरि खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार बिहानदेखि अवरुद्ध सडक केहीबेरअघि सञ्चालनमा आएको हो।
लेदोमा फसेको ६ चक्के ट्रक समेत हटाइएको छ। गएराति परेको वर्षाका कारण सडकमा अवरोध सिर्जना भएको थियो।











प्रतिक्रिया