काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता हुने भएको छ। सरकारका कामकारबाही, विधेयकमा देखिएको असमझदारी र मन्त्री हेरफेरबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया