सुर्खेत।
बीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटस्थित सडकमा क.प्र.०२-००१ च ०९४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम बुढाको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया