काठमाडौं ।
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठक पार्टी विधानसम्बन्धी विषयमा केन्द्रित छ।
सुरक्षाका कारण देखाउँदै सञ्चारकर्मी र फोटो पत्रकारलाई बैठक स्थलमा जान दिइएको छैन। अघिल्लो बैठकहरूमा हलबाहिर सम्म पुग्न पाउने पत्रकारहरूलाई यसपटक सडकमै रोकिएको छ।











प्रतिक्रिया