मञ्जुश्री फाइनान्सको न्यूरोड शाखा सर्यो


काठमाडौँ
मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो न्यूरोड शाखा स्थानान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा रहेको शाखालाई ग्राहकको सहजताका लागि उक्त स्थानबाट ५० मिटर उत्तरतर्फ सारिएको कम्पनीले जनाएको छ ।

सारिएको शाखाबाट आज आइतबारदेखि सेवा सुरू गरिएको फाइनान्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।