पूर्वराष्ट्रपति भण्डारी आज च्यासलमा ओलीसँग भेटवार्ता


काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो ३ बजे नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासल जाने भएकी छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको कार्यक्रम रहेको उनका सचिवालयले जानकारी दिएको छ।