काठमाडौं ।
विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शनााले रेमिट्यान्स पठाउने नेपाली नागरिकलाई २०८४ को निर्वाचनमा भोट हाल्न पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनिन्, नोट चल्छ भने भोट पनि चल्नु पर्छ । नो इफ नो बट साथै, सरकारले यो व्यवस्था कार्यान्वयन गर्नु आफ्नो प्रमुख दायित्व भएको उनको भनाइ छ ।











प्रतिक्रिया