उदयपुर ।
गायक दिलिप तामाङले आफ्नो पहिलो गीत र त्यसको भिडियो सार्वजनिक गरेका छन्। तामाङले आफ्नो पहिलो प्रस्तुतिस्वरुप तामाङ सेलो क्या मिठो बोली मैच्याङसगै भिडियो दिलिप तामाङ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
दिलिपलाई गायनमा गायिका लिला गोम्देनले साथ दिएकी छिन्। श्रुतीमा श्रेष्ठ तामाङको प्रस्तुतिमा डिल्लीराम राईको शब्द रचना र आशुसेन लामाको संगीत रहेको गीतको भिडियोमा मोडल डोना थापा र याङजी दोङलले अभिनय गरेका छन्।











प्रतिक्रिया