गायिका शिवानी भगतका साथमा भारतीय गायक देव अहिर रावको स्वरमा कुन्नि कति खेर बोलको गीत सार्वजनिक गरिएको छ।
आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द रचना र संगीत डा. सुरेश थपलियाको छ भने संगीत संयोजन देव अहिर रावको छ।
प्रकाश धितालले निर्देशन गरेको गीतको भिडियोमा सागर खनाल र बिना राउतले अभिनय गरेका छन् भने सुबिन गोदारको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन र रङ संयोजन रहेको छ।











प्रतिक्रिया