काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी नीति, सिद्धान्त र हितविपरीत अभिव्यक्ति नदिन नेतारकार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लेख्दा वा बोल्दा सचेत रहन आग्रह गरेका छन्।
हालै केही नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गर्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि पार्टीले यस्तो कदम चालेको हो।











प्रतिक्रिया