काठमाडौं ।
नेकपा धर्मेन्द्र बास्तोला नेतृत्वको बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले निःशुल्क शिक्षा सुनिश्चितता, निजीकरण बन्द गर्न र शिक्षा ऐन छिटो जारी गर्न माग गर्दै आज आम शैक्षिक हडताल गरेको छ।
हडतालका कारण काठमाडौं उपत्यका र अन्य जिल्लाका सरकारी तथा निजी विद्यालय र कलेजहरू बन्द भएका छन्। कतिपय निजी विद्यालयले अभिभावकहरूलाई सूचना पठाएका छन् भने केही विद्यालयले आन्तरिक परीक्षा सञ्चालनका लागि खोलिएको जनाइएको छ।











प्रतिक्रिया