काठमाडौं ।
राष्ट्रियसभा बैठक आज अपराह्न १२:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ।
बैठकमा ज्येष्ठ नागरिकको जीवनसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव, जलस्रोत विधेयक २०८१, र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि छलफल हुने कार्यसूची तय गरिएको छ।
ऊर्जा मन्त्री दीपक खड्का र गृहमन्त्री रमेश लेखकले सम्बन्धित विधेयकहरू प्रस्तुत गर्ने कार्यक्रम छ।











प्रतिक्रिया