काठमाडौं ।
गुल्मी जिल्लामा लगातारको वर्षाका कारण सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आउँदा रिडी–वामीटक्सार सडकखण्ड तथा कालीगण्डकी गाउँपालिका–१, गरगरेमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएका छन्।
बिहान ७ बजेदेखि यातायात ठप्प भएपछि यात्रुहरू अलपत्र परेका छन्।प्रहरी र स्थानीय निकायले बाटो खुलाउने प्रयास गरिरहेका छन् भने प्रशासनले जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।











प्रतिक्रिया