काठमाडौं
नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनका प्रथम अभिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज एकान्तकुनामा रहेको मेजेस्टि ग्रान्ड नेपाल होटलमा सम्पन्न सधारण सभाबाट निर्विरोध चुनिएका छन् ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उहाँले शुभकामना प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा उहाँले शुभकामना प्रदान गर्नुभएको थियो । कार्यक्रममा व्यवसायीका समस्या राखिएको थियो भने समाधान गर्न नवनिर्वाचित प्रतिनिधिले पहल गर्ने वचनवद्धता व्यक्ति गरिएको थियो ।
प्रतिक्रिया