काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्कोर्पियो गाडी सिंहदरबार परिसरबाट हराएको छ।
मन्त्रालयको नाममा दर्ता भएको प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको सरकारी गाडी हराएपछि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।
असार १५ गते पत्र पठाइएको समाचार गोरखापत्रमा प्रकाशित भएको छ।











प्रतिक्रिया