काठमाडौँ
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा युनाइटेड इदी मर्दी आरबी हाईड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमाम कम्पनीको ४ प्रतिशत बापतको १ लाख ७७ हजार २४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश दिएको थियो । सोही ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
प्रतिक्रिया