काठमाडौँ।
जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी जारी छ । राष्ट्रिय सभागृहमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एउटै मञ्चमा देखिएका छन्।
एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा निधन भएको थियो ।











प्रतिक्रिया