काठमाडौं ।
संसद् सञ्चालनका विषयमा छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूलाई आज बिहान साढे १० बजे संसद् सचिवालयमा छलफलका लागि बोलाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ। संसद् अवरुद्ध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने सभामुखले प्रधानमन्त्रीको सम्बोधनपछि छलफल गर्ने कार्यक्रम तय गरेका छन्।











प्रतिक्रिया