काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि योगपिठको जग्गा प्रकरणमा आफूमाथि लागेको आरोपबारे जानकारी गराउने छन् । विशेष अदालतले उनलाई ३५ लाख धरौटीमा रिहा गरेको थियो ।











प्रतिक्रिया