काठमाडौं ।
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला २१४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











प्रतिक्रिया