संघीय संसदको एक समितिको बैठक बस्दै


काठमाडौं ।

संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ ।

जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।