नेपाल बैंकका ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट


काठमाडौं

नेपाल बैंक र सुजुकी गाडीको आाधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्सबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरूले सुजुकी गाडी खरिद गर्दा उक्त छुट पाउनेछन् ।

दिइएको छुटबाहेक हुन आउने गाडीको खरिद रकममा थप ३० हजारदेखि एक लाख ७५ हजारसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र न्यान्सी अटोमोबाइल्सकका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।