कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? अनुमान लाउनुहोस्



काठमाडौं ।

आज सुन तोलामा ५ सय र चाँदी ३० रुपैयाँले बढेको छ ।

आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य आज २ हजार ७५ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।