काठमाडौं।
आर्थिक वर्ष २०८२÷०८३ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललेले बजेट भाषणमा प्रस्तुत गरे । गत आर्थिक वर्ष २०८१÷०८२ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ८६ अर्व २४ करोड रकम विनियोजन गरेको थियो ।
गत आर्थिक बर्षको दाँजोमा यो बर्षको स्वास्थ्यको बजेटमा १२ अर्ब ५७ करोडले बृद्धि भएकोछ ।
स्वास्थ्य बीमाका लागि १० अर्व बिनियोजन गरिएको छ । साथै बीमाको बक्यौता पनि यस आर्थिक वर्ष भित्र फर फार गर्ने प्रतिवद्धता बजेट भाषणमै उल्लेख गरियो ।











प्रतिक्रिया