काठमाडौँ । प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक सुचारु भए लगतै १५ मिनेटका लागि स्थगित भएको बैठक ३:३० बजेका लागि तय गरिएको भएपनि अहिले फेरि अर्को सूचना टाँस गरी दिउँसो ४:०० बजेसम्मका लागि सारिएको हो।

प्रतिक्रिया