राजावादीको वितण्डापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


काठमाडौँ। 

राजावादीको प्रदर्शनले उग्ररुप लिँदै गएपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ८ बजे बस्ने  भएको हो।