राजावादीको आन्दोलनले उग्ररुप लिएपछि काठमाडौँका यी ठाउँमा राति १० बजेसम्म कर्फ्यु (सूचीसहित)


काठमाडौँ।

तीनकुनेमा राजावादीहरूको आन्दोलनले उग्ररुप लिएपछि सरकारले विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।