कोटेश्वरको भाटभटेनीमा तोडफोड


काठमाडौँ।

राजावादीहरुको प्रदर्शनले उग्र रुप लिएको छ ।प्रदर्शनकारीले तीनकुनेमा तोडफोड गरेलगत्तै कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड शुरु गरेका छन् ।

यसअघि प्रदर्शनकारीले कान्तिपुर टेलिभिजनको कार्यालयमा र अन्नपूर्ण पोस्ट्को कार्यालयमा पनि ढुंगा प्रहार गरेका थिए।

राजावादीका नाममा अराजकता ठाउँमा तोडफोड र आगजनी बढेपछि कर्फ्र्युको आदेश गर्ने प्रशासनले तयारी गरेको छ ।