रौतहटबाट मिटरब्याजी शिवचन्द्र साह पक्राउ


रौतहट । 

मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । 

जाली तमसुक बनाउने, झुक्क्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात् मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झन्डै ११ सय  बढी जनतालाई अन्याय गरेको उनीमाथि  आरोप लागेको छ ।