काठमाडौं ।
नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठकमा विभिन्न विषयमा छलफल गरी केही निर्णय गर्ने उनले बताए।
प्रतिक्रिया