काठमाडौँ।
नेकपा (एमाले) ले जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानिकारक र निरर्थक विषय भएको बताएको छ। सोमबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो
बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी एक्काइसौं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानिकारक र निरर्थक विषय हो भन्नेमा विशेष जोड दिन चाहन्छौं।’













प्रतिक्रिया