ख्यातिप्राप्त पाकिस्तानी गजल गायक गुलाम अलीका साथ संगीतकार तथा गीतकार दीपक जंगम । अली र जंगमको ४ दशकपछि भेट भएको हो।
अलीले ४० वर्षअघि काठमाडौं आउँदा मबिबी शाह (तत्कालीन राजा महेन्द्र) को रचना र दीपक जंगमको संगीतमा किन किन तिम्रा तस्वीर बोलको गजल गाएका थिए। उनले जंगमको संगीतमा ४ गजल गाएका छन्।

विहिबार काठमाडौं आइपुगेका अलीले शनिबार ललितपुरको पुल्चोकमा आयोजित गुलाम अली थ्री जनेरेशन अन वन स्टेजमा आप्mना लोकप्रिय गजल गाएर गजलप्रेमीलाई मन्त्रमग्ध बनाएका थिए।
अलीका साथ उनका छोरा अमिर र नाती नाजिरले पनि प्रस्तुति दिएका थिए। कार्यक्रममा संगीतकार दीपक जंगमलाई विशेष सम्मान गरिएको थियो। तल ४० वर्षअघि गीत रकेर्डिङ गराउँदै गायक अली र संगीतकार जंगम।
प्रतिक्रिया