पूर्वराजाको स्वागतका लागि कमल थापा विमानस्थल जाने


काठमाडौं ।

 पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापा विमानस्थल जाने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टड विमानमार्फत अवतरण गर्न लागेका पूर्वराजा  शाहको स्वागतका लागि अध्यक्ष थापा विमानस्थल जाने भएका हुन् ।

पूर्वराजा शाह आजै पोखरावाट काठमाडौंमा फर्कदैछन् ।