एमाले नेता केशव बडाललाई पत्नी शोक


काठमाडौं ।

 नेकपा एमालेका नेता केशव बडाललाई पत्नी शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो । 

बडालको निधनप्रति एमाले नेताहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।