काठमाडौँ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । सोमबारको बैठकमा मन्त्री लेखकले उक्त विधेयक विचार गरियोस् भनि पेस गरेका हुन् ।
उक्त विधेयकमाथि अहिले बैठकमा सामान्य छलफल भइरहेको छ । सभामुख देवराज घिमिरेले विधेयकमाथिको छलफलमा सैद्दान्तिक पक्षमा मात्र छलफल हुने जानकारी गराएका छन् ।











प्रतिक्रिया