सिभिल मलमा सबैभन्दा ठूलो छुट महोत्सव सुरु


काठमाडौँ।

सिभिल मलमा सबैभन्दा ठूलो छुट महोत्सव आजदेखि सुरु भएको छ। ‘सिभिल मल अन्तिम सिजन सेल २०८१ ‘नाम दिइएको यस कार्यक्रम अवधिभर फेसन, जुत्ता, इलेक्ट्रोनिक्स, घर सजावट, ग्याजेट्स, एसेसरिजलगायतका सबै प्रकारका सामानहरूमा ७० प्रतिशतसम्म छुट दिइने मलले जनाएको छ।

छुट फागुन १ देखि फागुन १४ गते सम्म दिइने छ।