गायिका रानी शाक्यले विनित सिंहस“ग सहकार्य गर्दै हिन्दी गीत हमनवा सार्वजनिक गरेकी छन्।
त रानी र विनितको स्वर रहेको रोमान्टिक शैलीको गीतमा राज विर र विनय चौधरीको शब्द रचना र संगीत छ। गीतको भिडियोमा करण मेहेरा र अम्बिका भानीले अभिनय गरेका छन्।
भिडियोमा करण र अम्बिका एक अर्काको प्रेमभावमा देखिएका छन्। नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोमा विष्णुको छायांकन र माभेरिकको सम्पादन छ।
प्रतिक्रिया