नयाँ दिल्ली । भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ । आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट वक्तव्यमार्फत ७ सय करोड भारु अनुदान दिने गरी बजेट छुटाइएको छ ।

प्रतिक्रिया