हुम्ला ।
हुम्लाको चंखेली गाउँपालिका-१ कोबोहराबाडामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । अहिले उक्त घटनास्थलमा प्रहरी प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
प्रतिक्रिया