काठमाडौं ।
रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा पग्लियो यो मन बोलको गीतको भिडियो रिलिज भएको छ।
सरगम राईको शब्द तथा संगीत, सविन लिम्बुको एरेन्जमेन्ट रहेको गीतको भिडियोमा सोनम पाख्रिनको निर्देशन, रवि सुवेदी र बिना राउतको अभिनय, विशाल थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।











प्रतिक्रिया