४० सहसचिवको एकैपटक सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौँ।

सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरेको हो ।

को कहाँ पुगे ?