पेट्रोल र डिजेलको मूल्य बढेको छ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार नेपाल आयल निगम संचालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
प्रतिक्रिया