दुई कराँते खेलाडीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

0
Shares

काठमाडौं ।

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिएको छ ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले जोन जे हपफिल्ड र जेफ्री ई। हिन्टनलाई भौतिकशास्त्रमा २०२४ नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

दुवैलाई आर्टिफिसियल नेचुरल नेटवर्कसँग मेशिन लर्निंग सम्बन्धि प्राथमिक खोज र आविष्कारहरू गरे बापत यस बर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार दिइएको छ ।

७६ बर्षिय जेफ्री ई। हिन्टन ब्रिटिश(क्यानडियन कम्प्युटर वैज्ञानिक हुन् भने त्यस्तै ९१ बर्षिय जोन जे हपफिल्ड अमेरिकी वैज्ञानिक हुन् ।

यसअघि सोमबार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई चिकित्सा क्षेत्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै बुधबार रसायनशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा हुदै छ ।