नागरिक उड्डयन प्राधिकरणको कार्यलयमा अख्तियारको छापा

10.15k
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा मारेको छ ।

उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचारको उजुरीपछि अख्तियारकाे अनुसन्धान टाेली त्यहाँ पुगेकाे हाे ।

आयोगको टोलीले प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।