बागमती नदी किनारका घरमा पानी पस्यो


काठमाडौँ।

बागमती नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ। शुक्रबार दिनभर परेको अविरल वर्षाले बढेको नदीको जलसतह बस्तीमा पसेको हो।

बागमती नदी कनिारका थापाथली, टेकु, बल्खु लगायतका क्षेत्रका सुकुम्बासी बस्तीमा पानी पसेपछि जलमग्न भएको छ।