नेपाली सेनाद्वारा शंकास्पद वस्तु निस्क्रिय

376
Shares

काठमाडौं ।

संखुवासभामा नेपाली सेनाले शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ ।

बुधबार संखुवासभा जिल्ला, मादी नगरपालिका वडा नं. ६ स्थित शिरिसेमा फेला परेको शङ्कास्पद वस्तुलाई सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।

उक्त डिष्पोज कार्यमा खट्टिएका सेनाको बम डिष्पोजल टोलीले आजै संखुवासभा जिल्ला, मादी नगरपालिका वडा नं.६ का स्थानीयहरुलाई आई।ई।डि। सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको छ ।